काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि माग गरेको संसदीय समिति बन्ने कुनै सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद् भवनमा संचारकर्मीले संसदीय छानबिन समिति बन्छ ? भनेर गरेको...
काठमाडौँ । सत्तारुढ ५ राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ । न्यूनतम नीतिगत प्राथमिकता साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका...
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत सुधार गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । तिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले यस्तो बताएका...
काठमाडौँ । सर्लाहीमा प्रहरीले डाँका पक्रनका लागि गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका जिल्ला...
पोखरा । पोखराको काहुँडाडामा भएको भिषण आगलागी तत्कालका लागि नियन्त्रणमा आएको छ । बिहान करिव १ बजेबाट आगालागी नियन्त्रणमा आएर बस्ती जोगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक प्रवक्ता प्रहरी इनिस्पेक्टर...
पोखरा । पोखराको काहुँडाडामा भएको भिषण आगलागी यो समाचार तयार पार्दासम्म (रातको ११ः३० सम्म) अझै नियन्त्रण बाहिर रहेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित एकसय भन्दा धेरै...
पोखरा । पोखरा ११ मा रहेको काहुँडाँडामा भिषण आगलागी भएको छ । आगलागी बस्ती नजिक रहेकाले नियन्त्रणका लागि नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी दमकलसहित खट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...
पोखरा । बागलुङमा सोमबार साँझ यात्रु बस दुर्घटना हुँदा ३ महिनाकी नाबालिका सहित ८ जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बसमा सवार अन्य २५ यात्रु घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको...