ब्यानर न्युज


महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सोमबार बिहान रुपन्देहीबाट सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई ४ दिन हिरातमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमोदन गरेको छ । न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान...

इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)

काठमाडौँ । आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम–१ मा २० दल दर्ता भएका छन् । निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक...

दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च परिसरबाट पेस्तोल र १०० राउण्ड गोलीसहित पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई...

म्याद थपका लागि महरालाई अदालतमा लगियो

काठमाडौँ । महरालाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाण्डौ ल्याएर सीआईबीको कार्यालय लगिएको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो...

मन्त्री दीपक मनाङेले लिए शपथ

पोखरा । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् । सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । केन्द्रमा एमाले र माओवादी केन्द्रको...

एसईईको तयारी अन्तिम चरणमा, यसपाली ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुदैँ

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेदेखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म परीक्षा सकिने बोर्डको परीक्षा...

पर्यटकीय राजधानी पोखरा, जहाँ एकैदिनमा ४० हजार पर्यटक बस्न सक्छन्

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा आइतबारबाट देशकै पर्यटकीय राजधानी बनेको छ । पर्यटकीय राजधानी घोषणा भएको पोखरामा होटलहरुमा मात्र झण्डै ५ खर्ब लगानी रहेको होटलसंघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेपनि कोर पोखरासहित वरिपरिका...

११ औँ महाधिवेशनमा १० लाख पार्टी सदस्य बनाउने एमालेको घोषणा

काठमाडौँ । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ । हाल साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको जनाएको एमालेले अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले...

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनपछि आइतबारको बैठक शोक प्रस्ताव पारित गरेर सोमबार ११ बजे बस्नेगरी स्थगित भएको हो । जसपा सांसद शर्मा अन्सारीको उपचारको क्रममा आइतबार बिहान...