ब्यानर न्युज


प्रधानमन्त्री प्रचण्डद्धारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरा । पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ । आज पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै...

पोखरा विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबा छिट्टै अन्तर्राष्ट्रि उडान गरिने बताएका छन् । आइतबार प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान समारोहलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

भव्य समारोहका बीच आज पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा आजबाट (आइतबार) देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच आज प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछन् । यसका...

पर्यटकीय राजधानी घोषणासंगै पोखरा २४ सै घण्टा खुला रहने

पोखरा । पोखरालाई भोलि (आइतबार) पर्यटकीय राजधानी घोषणा गरिँदैछ । यसंगै पोखरा २४ सै घण्टा खुला रहने सन्देश पनि दिइँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार शनिबार विहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा २४ सै घण्टा खुला गर्ने...

संकल्पसहित थालेका काम पूरा गर्न नयाँ समीकरण : प्रधानमन्त्री प्रचण्ड

पोखरा । प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष आफैले उत्साहका साथ गरेको संकल्प र थालेका काम पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन् । पोखरामा शनिबार बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै उनले यस्तो...

देश बनाउन मिलौं भनेपछि नयाँ गठबन्धनमा सामेल भयौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश बनाउने कुरामा कमसेकम मिलेर जाऔँ भन्ने भएपछि आफ्नो पार्टी नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गरेको बताएका छन् । शनिबार एकीकृत समाजवादीे काभ्रेको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज (शुक्रबार) मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको निगमले जानकारी दिएको हो । इन्डियन...