ब्यानर न्युज


जेठी श्रीमतीले थुनाईन्, निस्केपछि कान्छीले सुपारी दिएर हत्या गराइन्

पोखरा । सिन्धुपाल्चोकका कान्छी लामा तामाङले  आफ्ना श्रीमान रामबहादुरको हत्या गर्न सुपारी दिएर प्रेमीलाई पठाएपछि सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर रामबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर...

पोखराको लेकसाइडमा होली महोत्सव हुने

पोखरा । पोखराको लेकसाइडमा आगामी चैत्र ११ गते फागुपूणिमामा होली महोत्सव २०८०को आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्षदेखी आयोजना गर्दै आएको होली महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । होली महोत्सव...

एमाले समाजवादी मोर्चामा सहभागी नहुने

काठमाडौँ । नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्तापछि अध्यक्ष ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका हुन् । सञ्चारकर्मीले दुई...

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको...

एमाले कास्कीको अधिवेशन तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । भोलि देखि सुरु हुने अधिवेशनको तयारी पूरा भएको एमाले कास्कीले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने  अधिवेशनको  शनिबार पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी...

सशस्त्र प्रहरी द्वारा भिरमा अड्केको शवको उद्वार

पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेटक्वाटर कालिकाको विशेष विपद उद्वार टोलीले भिरमा अड्केको शवको उद्वार गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका १ जिमिरे स्थित करुवा सेति हाइड्रोपावरमा काम गर्ने गोरखा शहिदलखन गाउँपालिका २ घर भएका याम बाहदुर थापा...

गैरकानुनी गतिविधि निस्तेज गर्न गृहको निर्देशन

काठमाडौँ । गैरकानुनी गतिविधि निस्तेज गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई विधिको शासन स्थापित गर्न र दण्डहीनताको अन्त्य गर्न वार्ताकार र सम्झौताकारको रूपमा नभई कुशल प्रशासकको रूपमा सर्वसाधारणले...

रुसी सेनामा ज्यान गुमाएकाको पहिचान गर्न डीएनए संकलन

काठमाडौँ । रुसी सेनामा भर्ती भएर मारिएका थप नेपालीको शव पहिचानको लागि उनीहरूका निकटस्थ पारिवारिक सदस्यको ‘डीएनए’ नमुना परीक्षण गरेको छन् । टिचिङ अस्पतालमा परिवारका सदस्यको डीएनए परीक्षणका लागि सङ्कलन गरिएको हो । रुस सरकारको आग्रहमा नेपालबाट सम्पर्कमा...