दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका तीनजनाको ज्यान गुमेको छ । हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर आँगनमा खसेपछि करेन्ट लाग्दा दाङको राप्ती गाउँपालिका– ३ घण्टदेव चोकका ६० वर्षीय श्रीमान् गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमति दिलसरा र चार वर्षीय...
पोखरा । नेपाली कांग्रेसका उपसभापती तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेर धोका दिएको बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन पोखरामा...
स्याङ्जा । स्याङ्जाको वालिङबाट स्वरेक जाँदै गरेको जीप दुर्घटना हुदा चालक सहित ९ जना घाइते भएका छन । वालिङ स्वरेक सडक अण्ड अन्तर्गत पर्ने छत्युनको भित्री सडकमा ब्रेक फेल भइ ग २ च ७४७९ नम्बरको बोलेरो जीप शनिवार दिउसो ३ः४० बजे दुर्घटना भएको हो । जीप सडकबाट...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बर्तमान सत्ता गठबन्धन बामपन्थी गठबन्धन नरहेको बताएका छन् । शनिबार एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कतिपयले बमपन्थी दलहरुको सहभागिताले बर्तमान सरकारलाई बामपन्थी...
पोखरा । पोखराबाट काठमाण्डौ जाँदै गरेको पर्यटक बस तनहुको शेराटारमा दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन ।बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६...
पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं जिल्ला अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको पोखरा प्रदर्शनी केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए छन् । अधिवेशनमा कास्कीका ७२ वडा,...
पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा...
पोखरा । देशको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग विभिन्न ६ बुँदे माग राखेका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्व टोलीले अधिकारीलाई शुक्रबार पोखरामै भेटेर माग राखेको हो । व्यवसायीले...