ब्यानर न्युज


दशैंको प्रसाद र आशीर्वाद थाप्ने क्रम आज तेस्रो दिन पनि जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने...

दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर

काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी...

घाईते मनाङ एयरका क्याप्टेनको उपचारको क्रममा ज्यान गयो

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा ज्यान गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको ज्यान गएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको छ । मनाङ एयरको...

स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन चीन गएका थिए । उनी चीनको बेइजिङबाट छेन्दु हुँदै...

दशैंको दोस्रो दिन : आज पनि टिका र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद...

आज दसैंको मुख्य दिन विजया दशमी, टिकाको साइत ११ः०२ बजे

पोखरा । आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी, नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट...

नेपालको अपराजित यात्रा, युएईमाथि नेपालको ५ विकेटको जित

पोखरा । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई पराजित भएको छ । काठमाडौंमा जारी श्रृंखलामा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का...

युएईले नेपाललाई दियो १६५ रनको चुनौती

पोखरा । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका...

युएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले लिए पहिलो विकेट

  काठमाडौं । नेपाल त्रिदेशीय श्रिंखलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गरिरहेको छ । जारी खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । युएईका खालिदलाई उनको व्यक्तिगत १२ रनको स्कोर जोडदा कामीले बोल्ड गरेका...