काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेसलाई ठेगान लगाउन समाजवादी मोर्चा बनाइएको आरोप लगाएका छन् । उनले माओवादी नेतृत्वमा बनेको समाजवादी मोर्चाको गठनबारे पनि आफ्नो मत बेग्लै रहेको सुनाए । उनले माओवादी केन्द्र,...
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु भएको छ । आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण भएको हो । तीन जना यात्रु लिएर जाहाज अवतरण भएको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए । शनिबार...
कोशी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा...
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकारको गलत नितिका कारण आन्तरीक व्यवसाय झन झन सिथिल हुँदै गएको वताएका छन । शुक्रबारबाट शुरु भएको लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनको उद्घाटन...
काठमाडौँ । आइतबार बिहान ११ बजे बोलाएको राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । १८ गते बसेको बैठकमा विधायन समितिले पेस गरेको संविधानअनुसार...
पोखरा । भुटानको ड्रुक एयरले भोली पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टड उडान भदैँछ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न लागेको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरण...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भएको परिवर्तन र सुधारको श्रेय माओवादीलाई जाने जिकिर गरेका छन् । व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताउँदै श्रेष्ठले यस्तो दाबी गरेका हुन् । ललितपुर...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव कुमार सराफ छन् । बारा घर भएका सराफलाई पक्राउ गरिएको ब्युरोका एक जना अधिकृतले बताए...