काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए...
पोखरा । प्रधानमन्त्री प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीले आफू स्वदेशमै रहेको र यहीँ डटेर खटेर बस्ने बताएकी छन् । आफूलाई विदेश पलायन भएको भन्दै केही सञ्चार माध्यमले लेखेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेर यस्तो बताएकी हुन् । उनले आफू अमेरिका...
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नयाँ ढंगले केही धक्का दिएर आफ्नो दोस्रो वर्षको काम सुरु गर्ने बताएका छन् । शुक्रबार सुनसरीमा इनरूवा सब–स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि...
पोखरा । ठगी मुद्धामा पक्राउ परेका वडा सदस्यसहित ४ जना कारागार चलान भएका छन् । वडा नं. ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो...
पोखरा । पोखरामा राजावादीहरुले गणतन्त्र विरुद्ध नारा लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कास्कीले विहीबार...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक- एक वटा मतदानस्थल र सोही स्थानमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र...
विराटनगर । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई छ । सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन...
जाजरकोट । रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गुमेको छ । आठबीसकोट नगरपालिका –१० को कोट च्यारीगाउँ खोला नजिकै भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा...