ब्यानर न्युज


कमजोरी स्वीकार गर्नुपर्नेमा रविले क्लिन चिट पाएको हल्ला गरे : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी गरेको बताएका छन् ।उनले  त्यसलाई लामिछानेले स्वीकार गर्नुपर्ने बताए । महासचिव पोखरेलले स्वीकार्नुपर्नेमा उल्टै क्लिन चिट पाएको...

आज गण्डकीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

पोखरा । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ...

प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार...

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो । एमाले सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी...

रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास

पोखरा । कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठूलीवेशी–देउपूरवेसी–पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले...

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया...

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) अमेरिका जाँदैछन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...

झण्डा पार्क रहेको महेन्द्रपुलमा फल्चाले थप आकर्षण

पोखरा । झण्डा पार्क रहेको महेन्द्रपुलमा नेवारी संस्कृती झल्कने फल्चा निर्माण सम्पन्न भएको छ । पोखरा महानगरपालिका र विभिन्न ब्याक्तिहरुको सहयोगमा पोखराको मुटु महेन्द्रपुलमा निर्माण सम्पन्न भएको नेवारी संस्कृती झल्काउने फल्चाको संविधान दिवसको अवसर पारी...

संविधान दिवसले दलहरूलाई दायित्व बोध गराउनेछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको शभकामना दिएका छन् ।दिवसका अवसरमा आज बिहान उनीहरूले छुट्टा(छुट्टै वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका हुन् । शुभकामना संदेश जारी गर्दै...