ब्यानर न्युज


एमालेको विकल्प खोज्नु अस्थिरता निम्त्याउनु हो : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको विकल्प खोज्नु देशलाई थप अराजकता तर्फ थकेल्नु रहेको बताएका छन् । एमाले गण्डकीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमाले सरकारबाट बाहिरिएपछि मुलकु चौतर्फी संकट फस्दै गएको...

फेवाताल सम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन गर्न नदिने स्थानीयको घोषणा

पोखरा । फेवाताल किनारका स्थानीयले सर्वोच्च आदालतले दिएको फैसला कार्यान्वयन गर्न नदिने बताएका छन् । सोमबार विहान फेवाताल सम्बन्धी सर्वोच्चको फैसला पीडितका नाममा भेला भएका स्थानीयले यस्तो बताएका हुन् । भेलालाई सम्बोधन गर्दै पूर्व जिल्ला विकास समितिका...

अभिनेता अनमोल केसी हिरासत मुक्त

काठमाडौं । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । आर्थिक लेनदेन विवादमा शुक्रबार पक्राउ परेका उनलाई खोजेको बेला उपस्थित हुने गरी आइतबार राति हिरासमुक्त गरेको हो । उनलाइ अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । रिहा भएपछि अनमोल केसी घरबाट मगाएको...

एमाले गण्डकीको अधिवेशन तयारी पुरा, भोलि अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा । नेकपा एमाले गण्डकी आफ्नो पहिलो प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर एमाले गण्डकीले   अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । अधिवेशन १५ र १६ गतेका लागि तोकिएको छ । पोखरा अमरसिंह माविको चौरमा अध्यक्ष केपी...

काठमाडौंमा डाक्टरमाथि हातपात गर्ने दुई जना पक्राउ

काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर...

समग्रमा अमेरिका र चीन भ्रमण सफल भएको छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अमेरिका र चीन भ्रमण सफल भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा दुवै देशको भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका उच्चस्तरका द्विपक्षीय वार्ताबाट छिमेकीहरुका...

पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यान्वयन नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। आइतबार बसेको...

उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा आयोग गठन

  काठमाडौं। सुन तस्करी प्रकरणको छानविनका लागि सरकारले उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा छानविन आयोग गठन गरेको भएको छ मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको...

पोखरा १७ विरौटाका क्षितिज फुस्रेखोलामा मृत भेटिए

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा एक युवकको शव भेटिएकोे छ । भेटिएको युवकको शव पोखरा १७ विरौटा हनुमान टोलमा बस्ने १६ वर्षीय क्षितिज बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको शव खोलामा अड्किएको अवस्थामा...