ब्यानर न्युज


सरकारले जाजरकोट र रुकुममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने भएको छ । सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि शनिबार गृहमन्त्रालयले यो निर्णय गरेको हो । गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी...

उदयपुरबाट पोखरा आउँदै गरेको बस दुर्घटना, ३४ जना घाइते

  पोखरा । उदयपुरबाट पोखरा तर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा त्यसमा सवार ३४ जना घाइते भएका छन् । ना ५ ख १७ नम्बरको उक्त बस पृथ्वी राजमार्ग अन्तर्गत व्यास १२ कमलबारी सडक खण्डमा दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । विहान...

भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुग्यो

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढ्ने १२८ जना पुगेको छ । जाजरकोट र रुकुम (पश्चिम) मा गरी १२८ जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको हो । जाजरकोटमा ९२ र र रुकुम (पश्चिम) मा ३६ जनाको ज्यान गुमेको छ । जाजरकोटमा...

सर्वोच्च अदालतको फैसलाले साहस दिएको छ : भारती

काठमाडौँ । सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल ९रिगल०लाई दिएको आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर (शेर्पा)ले आफूलाई थप सासह प्राप्त भएको बताएकी छन् । शुक्रवार काठमाडौंमा पत्रकार...

भारतमा दुर्घटना : सुर्खेतका एकै परिवारका ५ जनाको ज्यान गयो

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। मृत्यु...

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि...

यूएईलाई पराजित गर्दै नेपाल टि–२० विश्वकपमा प्रवेश

पोखरा । आइसीसी टी–२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको छ । यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा प्रवेश गरेको हो । यूएईले १ सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा नेपालले...

जलवायु परिवर्तनको मुद्दामा यसपटक दाबी प्रस्तुत गरौँ : प्रम प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले प्रचण्डले भने, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ...