काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय बाह्रौँ ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...
पोखरा । पोखरामा जारी २३औं आहारारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । जसअन्तर्गत पहिलो दिन आज थ्रीस्टार र जावलाखेल युथ क्लब भिड्दैछन् । दिउँसो साढे २ बजेबाट सुरु हुने खेलको विजेता फाइनलमा पुग्नेछ । र, माघ २० गते उपाधिका लागि भिड्नेछ । आहा...
काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा...
पोखरा । पोखरामा लिफ्टबाट खस्दा एक पुरुषको ज्यान गएको छ । पोखरा महानगरपालिका ८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको लिफ्टबाट खस्दाँ ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आज दिउँसो १ बजेको समयमा पोखरा महानगरपालिका...
पोखरा । पर्यटकीय सहरले परिचित पोखरामा विभिन्न प्रकृतिका मेला महोत्सव भइरहन्छन् । जसका कारण यहाँको पर्यटन र अर्थतन्त्र दुबै चलायमान हुन सहज भएको छ । मध्ये असारमा हुने रोपाइँ महोत्सव देखि मध्ये हिउँदमा हुने पोखरा सडक महोत्सवले पोखरा सबै सिजनमा पर्यटक...
काठमाडौँ । मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित...
पोखरामा लागूऔषध गाँजासहित २ युवक पक्राउ परेका छन् । पोखरा महानगरापलिका वडा नम्बर १७ घारेपाटनका ३४ वर्षीय कुमार सुनार र सोही ठाउँ बस्ने वर्ष २८ का सन्तोष सुनार गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुको साथबाट १...
पोखरा । आज शहीद दिवश, देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा...
पोखरा । एटीएम मेसिन फोर्दैगरेको अवस्थामा पोखराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा ५ जिरोकिलोमिटरमा एनएमबी बैंक एटीएम मेशिनमा पैसा चोरी गर्ने उद्देश्यले तोडफोड गर्दै गरेको अवस्थामा पोखरा १७ का राजकुमार भन्ने २७ वर्षीय टिकाराम पौडेललाई पक्राउ...