ब्यानर न्युज


टुट्यो सत्ता गठबन्धन, आजै एमाले सहितको मन्त्रिपरिषद् पुनर्गठन हुदैँ

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन्...

मोटरसाईकल मोडिफाइगर्ने ६८१ जनालाई कारबाही

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा कास्कीमा मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाउने ६८१ जना कारबाहीमा परेका छन् । गत २५ भदौदेखि हालसम्म २० फागुनसम्म ६ महिनाको अबधीमा मोडिफाई गरेर चलाउने...

पोखराको एक वर्कसपमा जुवा खेल्दैगरेका ६ जना नगदसहित पक्राउ

  पोखरा । पोखराको एक मोटरसाइकल ग्यारेज (वर्कसप) मा जुवा खेलिरहेका ६ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा–८ सभागृहचोक स्थित मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएकोले उनीहरुलाई...

टीआरसीमा सहमति जुटाउन सरकारले माग्यो थप समय

काठमाडौँ । सरकारले समय मागेपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी)विधेयक आइतबार पनि कानुन समितिबाट पारित हुन सकेन । कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबारको बैठकमा यसअघि गठित उपसमितिको...

टी-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित...

शालिनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण सु–साइड, बलात्कार पुष्टि भएन

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई...

राष्ट्रियसभा अध्यक्षसहित यी २० सांसदहरू आजदेखि बिदा हुँदै

पोखरा । राष्ट्रियसभाका अध्यक्षसहित आज (आइतबार)देखि २० सांसदको पदावधि सकिँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आज विदा हुन लागेका हुन् । आज विदाई हुनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया,...

 पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७.५ प्रतिशत काम सकियो

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुग्लिङ सडक खण्डको स्तरउन्नतीको काम तिव्र गतिमा भई रहेको छ । हालसम्म पूर्वतर्फ ५१ प्रतिशत र पश्चिम खण्ड तर्फ १७.५ प्रतिशत काम पूरा भएको निर्माण आयोजनाले जानकारी दिएको छ । पूर्वीखण्ड तर्फ ५१ प्रतिशत काम सम्पन्न...

कांग्रेस महासमिति बैठकको निर्णयबाट कोही झस्किन जरूरी छैन : नेता केसी

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको महासमिति बैठकको निर्णयबाट कोही झस्कनु पर्ने र कोही उत्साहित हुन नपर्ने  बताएका छन् । शुक्रबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...