काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई बंगलादेशको पाठ पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सिक्नुपर्ने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले...
पोखरा । सूचना प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीले दुई दलीय व्यवस्थाको वकालत गर्न नसक्ने बताएका छन् । शनिबार प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उस्तो बताएका हुन् । एमालेका उपमहासचिव समेत...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस– एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुने । उनले यो समीकरण जनतामा आशाको...
पोखरा । विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने दुुइजना कारागार चलान भएका छन । कारागार चलान हुनेमा स्याङजा आँधीखोला गाउपालिका ६स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३७ वर्षिय सुजन गहतराज र स्याङजा पुतलीबजार ७ ठुलाडिही स्थायी घर भइ हाल पोखरा...
पोखरा । कास्की प्रहरीले अण्डरग्राउण्ड पावर केवलमा लाग्ने तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४ मझेरीपाटन बस्ने २९ वर्षिय सुजन परियार, पोखरा १४ आर्मी प्लटिङ बस्ने ३७ वर्षिय बिकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने...
पोखरा । गण्डकीका द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐनको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन् । ढिलैगरी भएपनि टिआरसी ऐन बन्नु राम्रो पक्ष भएको भन्दै उनीहरुले यसको स्वागत गर्ने तर यसको कार्यान्वयन निस्पक्षढंगले हुनुपर्नेमा...
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी नगरपालिका रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको ज्यान गएको छ । सेफ्टी ट्यांकीमा निसास्सिएर ३८ वर्षिय प्रकाशसिंह क्षेत्री, १९ वर्षिय गणेश बोगटी र पश्चिम नवलपरासी बर्दघाटका २८ वर्षिउ मोहम्मद राजाको...