ब्यानर न्युज


एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीको सपथ आज, ओली सहभागी हुने

पोखरा । एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आज हुदैँछ । ११ औं अधिवेशनले बैन बहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो । ३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त...

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एक दिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।पहिलो खेलबाट नेपालले एक परिवर्तन...

राष्ट्रपति पौडेल तनहुँ भिमाद आउँदै

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँको भिमाद आउने भएका छन् । भिमाद नगरपालिका–६ स्थित जनज्योती क्याम्पसको १६ औं वार्षिकोत्सव, पाँचौ अधिवेशन एवं क्याम्पसको नवनिर्मित भवन उदघाटनका लागि राष्ट्रपति पौडेल भिमाद आउने भएका हुन् । राष्ट्रपति पौडेल नेपाली...

कांग्रेसलाई सरकारको जवाफ : गृहमन्त्रीमाथि छानबिन गर्न आवश्यक छैन

काठमाडौं । सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कुनै कारण नभएको बताएको छ । विपक्षी दल नेपाली कांग्रेसले समिति गठन नगरेर सदन चल्न दिने अडान लिइरहेको बेलामा सरकारकी प्रवक्ता रेखा शर्माले...

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी

धनगढी । नेकपा एमालेले पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । भर्खरै सम्पन्न प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव...

आयरल्यान्डसँग हार्‍यो नेपाल

काठमाडौँ । ब्याट्सम्यानहरुले गतिलो प्रदर्शन गर्न नसकेपछि आयरल्यान्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा बुधबार नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको छ । सामान्य विजलक्ष्य पछ्याए पनि नेपाली ब्याट्सम्यानले टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन् ।

प्रदेश प्रमुख भट्टद्वारा गण्डकीको मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टद्धारा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम प्रदेश प्रमुख भट्टलाई लिखित राजिनामा दिएपछि उनले दाबी पेशको आह्वान...