ब्यानर न्युज


स्पष्ट विजनेस प्लान बनाएर दबाब दिए पोखरा विमानस्थल चल्छ : महानिर्देशक अधिकारी

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदिप अधिकारीले स्पष्टरुपमा विजनेस प्लान गराएर विमानस्थल चलाउने अधिकार खोज्न पोख्रेलीलाई आग्रह गरेका छन् । नाट्टा गण्डकीले बुधबार साँझ पोखराको टिका रिसोर्टमा आयोजना गरेको पोखरा विमानस्थलबाट...

कजाकस्तानमा जहाज दुर्घटनाः ६७ जना सबार विमानमा २५ जना बाँच्न सफल

एजेन्सी, अक्ताउ । अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकस्तानमा दुर्घटनामा परेको छ । ६२ यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको जहाज कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ । कजाकस्तानका आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा...

आज क्रिसमस डे, चर्चहरुमा प्रारर्थना गरेर मनाइँदै

पोखरा । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु...

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् । ‘क्रिसमस डे’ को अवसरमा इसाई धर्मावलम्बीहरुमा...

गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ पक्राउ

पोखरा । गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरूङ पक्राउ परेकी छन् । सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष रहेकी उनलाई सहकारी ठगि प्रकरणमा पक्राउ गरिएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई मंगलबार आफ्नै निवासबाट पक्राउ गरेको कास्की प्रहरीले बताएको...

चन्दा आतंक बन्द गरौंं : एस पि ओलिया

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने वताएका छन । मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पि ओलियाले...

छविको बयान सकियो, रविको आज पनि सुरु भएन

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् । सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी...

संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनबारे छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औँ वार्षिक साधारण सभामा...

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच भेट : सार्क शिखर सम्मेलनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा,...