ब्यानर न्युज


रवि र छवि दुवैलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी दुवैलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले दुवैलाई...

रास्वपाले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाइरहने बताएको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी रास्वपाका नेताहरुले सहकारीको मुद्धालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका हुन । नेताहरुले आफुहरुको प्रदर्शन...

करारका कर्मचारी हटाउन मेयर आचार्यलाई वडाध्यक्षहरुको दबाब

पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका प्रमुख धनराज आचार्यको ध्यानाकर्षण गराएका छन् । महानगरमा लोकसेवा आयोगबाट आएका कर्मचारी राखेर करारमा रहेका कर्मचारी हटाउन माग गर्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । बुधबार...

रविलाई म्याद थपका लागि आज दोस्रो पटक अदालत उपस्थित गराइँदै

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि दोस्रो पटक आज (बिहीबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी ल्याइएका पूर्वउपप्रधान...

अध्यादेश आए रोक्दिन राष्ट्रपतिलाई बिपक्षी दलहरूको आग्रह

  काठमाडौं । विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भटवार्ताको अबसरमा दलहरूले अध्यादेश आए रोकिदिन आग्रह गरे । नेताहरुलाई राष्ट्रपति पौडेलले भने अध्यादेश आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिए । प्रमुख...

सहकारी ठगहरुमाथि कारबाही, सडक मर्मत, अर्थतन्त्रमा सुधार : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गरेको उपलब्धिहरु सार्वजनिक गरेका छन् । सडक मर्मत, सहकारी ठगहरुमाथिको कारबाही, अर्थतन्त्रमा कारबाही लगायतका विषय प्रधानमन्त्री ओलीले उपलब्धिमा उल्लेख गरेका छन् । सरकारको १०० दिने पुगेको अवसरमा...

सरकारको सय दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भएको प्रचण्डको भनाइ

काठमाडौं । सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै...

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तापक्षको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न सत्तारुढ दलले आग्रह गरेका छन । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष...

पोखरामा बृहत र्याली गर्दै सहकारी पीडित, आम्नेसाम्नेको खतरा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति  लामिछाने पक्राउको विरुद्ध पोखरामा रास्वपाका नेता कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका बेला सहकारी पीडितहरुपनि...