ब्यानर न्युज


पूर्वमन्त्री मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने...

असिनापानी र रोगकिराको असरः स्याङ्जामा २० करोडको सुन्तलामा क्षति

पोखरा । स्याङ्जामा यो वर्ष सुन्तलामा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तलामा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको हो । ज्ञानकेन्द्रका बागबानी विकास अधिकृत...

मनाङेलाई अदालत उपस्थित गराएर कारागार चलान गरिने

काठमाडौं । काठमाडौंको सानोभ¥याङबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ ।सीआईबीको टोलीले आज बिहान सानोभ¥याङको कम्फर्ट हाउजिङबाट मनाङेलाई  पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला...

पूर्वगृहमन्त्री रविलाई अनुसन्धानका लागि बुटवल लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न बुटवल लगिएको हो । उनलाई...

आज हरिबोधिनी एकादशी

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने...

यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको समेत सम्भावना

पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा...

रवि लामिछानेलाई भोलि (मंगलबार) बुटवल लैजाने तयारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार बुटवल लगिने भएको छ। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मंगलबार बिहान...

संविधान संशोधनका लागि छलफल चलिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि छलफल चलिरहेको बताएका छन् । सोमबार धरान जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा ओलीले संविधान संशोधन र आर्थिक सुधारका लागि छलफल भइरहेको प्रतिक्रिया दिएका हुन् । ‘संविधान...

कांग्रेस–एमालेबाहेक अन्य दलसगँ चुनावी तालमेलको ढोका खुला छ : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो । आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा...