पोखरा । पोखराबाट स्कुटर चोरी प्युुठान पुु¥याएको आरोपमा प्युुठान नौबहिनीका रेकम बुढाथोकीलाई प्युुठानबाट पक्राउ गरी कास्की ल्याइएको छ ।जेठको २ गते पोखराको नयाबजारबाट पार्किङमा राखेको ग १५ २४७५ नम्बरको स्कुटर जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले जेठ...
पोखरा । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेश सभाको बैठक सुरु गरेर १५ गते १ बजेसम्मका लागि स्थगित भएको छ । गण्डकी प्रदेश सरकारको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेका बेला संसद् बैठक बोलाइएको भन्दै...
काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल मृत भेटिएका छन् । पोखरेल दोषी ठहर भएको ३ दिन दिनपछि झुण्डिएको अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्याङमा उनी झुन्डिएको अवस्थामा...
काठमाडौं । सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला...
काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ । प्रमुख प्रतिपक्षीसहितका अन्य दलका सांसदहरूले बोल्ने समय माग गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समय र विशेष समय हटाइएको...
पोखरा । यही जेठ १३ गते देखि देशभर सञ्चालन हुन लागेको आई.पि.भी खोप अभियान गण्डकी प्रदेशमा पनि तीव्र पारिएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका ११ वटै जिल्लामा आई.पि.भी खोप अभियान सञ्चालन गर्ने भएको छ । पोलिइव रोगलाई निर्मुल...
काठमाडौ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो...
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । सचिवालयले...
पोखरा । अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ । बिहीबार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको...