ब्यानर न्युज


मणिपालबाट महागनरले लिनुपर्ने राजश्व छानविन गर्न समिति गठन

पोखरा । मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले प्राप्त गर्नुपर्ने राजश्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन...

अन्तशुल्क स्टिकर खरिदमा ३८ करोड भ्रष्टाचार, मुख्यसचिव अर्याल निलम्बनमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य,...

एसईईको नतिजा यही हप्ताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल...

लिखित सम्झौता नभएसम्म संसद्का कर्मचारीको आन्दोलन जारी रहने

काठमाडौँ । सङ्घीय संसद्का कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आन्दोलनरत कर्मचारीको माग पूरा गर्नका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल,...

महामन्त्री शर्माको आरोप : भने, ‘गृहमन्त्रीको नियत जीबी राई पक्रिने भन्दा भगाउने देखियो’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले...

आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। ​ बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । त्यसअघि...

जादुमय नम्बर छ, पाँचैवर्ष सरकार चलाइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष नै आफू नेतृत्वको सरकार टिक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार...

जंगली च्याउ खाँदा तनहुमा एकको ज्यान गयो चार बिरामी

तनहुँ । तनहुँको आँबुखैरेनी हिलेखर्कका ८५ वर्षीया द्रौणपति गुरुङको जंगली च्याउ खाएर ज्यान गएको छ । जंगली च्याउ खाएर बिरामी परेको गुरुङको उपचार भइरहेको अवस्थामा चितवनस्थित अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक...

काठमाण्डौबाट पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना ६जना घाइते

पोखरा । काठमाडौँबाट पोखरा आउदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक...