काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन अर्थात प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु र कुहिरो...
पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले अध्यादेश देश लुट्ने नियतका साथ ल्याएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो टिपपणी गरेका हुन् । उनले ६ अध्यादेशमार्फत...
काठमाडौं । २७ वर्षपछि दिल्लीमा पुनः भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ । भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता लिएको छ, जसको कुल संख्या ४८ छ । आम आदमी पार्टी (आप) ले पनि २ सिट...
काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्ली विधानसभा चुनावमा पराजित भएका छन् । उनी भारतीय जनता पार्टीका उम्मेदवार प्रवेश वर्मासँग पराजित भएका हुन् । बिहानदेखि मतगणना सुरु हुँदा पनि केजरीवाल पछि पछि...
पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा दुई जना पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले...
पोखरा । अख्तियार दुरुपायोग अनुसन्धान आयोग पोखरा कार्यालयमा चालु आर्थिक वर्षमा हालसम्म नयाँ ६४७ वटा उजुरी परेका छन् । त्यसमध्ये कास्कीका २ सय ८५ वटा उजुरी परेका हुन् । कास्कीमा पनि सबैभन्दा बढी पोखरा महानगरपालिकासँग सम्बन्धित उजुरी परेका अख्तियार दुरुपयोग...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका भू-भागका केही स्थानहरूमा...