ब्यानर न्युज


आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...

स्व. करुणानिधी कोइराला र उनको घर सम्बन्धि बृत्तचित्र सार्वजनिक

पोखरा । स्वर्गीय करुणानिधी कोइराला नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहाँसमा एक गर्विलो नाम हो । उनी र उनले निर्माण गरेको पोखारा ४ गैह्र्रापाटन स्थित हालै भत्किएको निवासलाई लिएर बृत्तचित्र निर्माण भएको छ । स्वर्गीय करुणानिधिको छोरा...

भारतको केआईआईटी कलेजबाट निकालिएका ९६ विद्यार्थी नेपाल फर्के

काठमाडौँ । भारतको ओडिसास्थित किट कलेजबाट निकालिएका ९६ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका पर्सा प्रहरीले जनाएको छ। किट कलेजबाट निकालिएका विद्यार्थीहरू वीरगन्ज नाका हुँदै अहिलेसम्म ९६ जना घर फर्किएको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी...

कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात

पोखरा । कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको मर्दी हिमालमा हिउँदको अन्तिम समयमा हिउँ परेको हो । हिमपात भएपछि मर्दीका पर्यटन व्यवसायी खुशी भएका छन्। सोमबारबाट हल्का वर्षा सुरु भएको...

आजको दिन हाम्रो जीवनको महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना व्यक्त गरेका हुन्...

जनताको अवस्था बदल्न एकताबद्ध हुन आवश्यक : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले जनताको संघर्षको बलमा प्राप्त...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । तराईका थोरै...

कोटीहोम सञ्चालनमा रोक लगाउन भन्दै परेको रिटमा कारण देखाऊ आदेश

पोखरा । पर्यटकीय नगरी पोखरामा हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम...

नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी घटनास्थल पुगे : परराष्ट्र मन्त्रालय

काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाका सम्बन्धमा नेपाल सरकारको तर्फबाट निरन्तर फलोअप भइरहेको जनाएको...