ब्यानर न्युज


एमालेले भन्यो, ‘मन्त्रीहरुलाई बालकोट बोलाएको भन्ने खबर सत्य होइन’

काठमाडौं । नेकपा एमालेले पार्टीका मन्त्रीहरुलाई छलफलका लागि बालकोटमा बोलाएको भन्ने खबर सत्य नभएको जनाएको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार बोलाएको समाचार आइरहेका बेला अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी...

भ्रष्टाचारका घटनामा राजनीतिक दाउपेच हुने प्रवृत्ति सच्याउन जरुरी : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले भ्रष्टाचारका घटनामा समेत राजनीतिक दाउपेच हुने विद्यमान प्रवृत्ति सच्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सबैका...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ४ घण्टा ‘वान टु वान’ वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । करिब चार घण्टा लामो वान टु वानपछि ओली बालुवाटारबाट बाहिरिएका हुन्। दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल...

भारी वर्षाको सम्भावना : कास्कीसहित ३४ जिल्लामा ‘रेड अलर्ट’

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज असार १७ गतेदेखि २० गते सम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यसपाली विगतको वर्षमा भन्दा अधिक पानी पर्ने यसअघि मौसम विभागले बताउँदै आएको छ । पछिल्लो केही दिनदेखि देशभर मनसुन सक्रिय हुँदै गएकाले भारी...

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक...

प्रतिनिधिसभाको बैठक बस्दै, आज मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री...

उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन : पूर्व मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी...

नेकपा एसको मञ्चबाट प्रचण्डले भने, ‘हामी एउटै पार्टी बनाउने प्रयासमा छौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीको राष्ट्रिय अधिवेशनको मञ्चबाट आफुहरु एउटै पार्टी बनाउने प्रयासमा रहेको बताएका छन् । प्रचण्डले माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको बताएका छन्...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बैठक बोलाएका हुन् । सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...