ब्यानर न्युज


रविसहितका विरुद्धको मुद्दामा आज थुनछेक बहस

पोखरा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतलाई धरौटी वा साधाण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने विषयको टुंगो लगाउन आज थुनछेक बहस हुँदैछ । लामिछानेसहितका विरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण...

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । तराईका केही भूभागमा हुस्सु लागेको छ...

रास्वपा सभापति रविको सांसद पद निलम्बन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् । सम्पत्ति...

रविविरुद्ध २७ करोड ८९ लाख, छविविरुद्ध ७४ करोड बढी बिगो माग दाबी

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता...

रवि लामिछानेसहित ५ जना विरुद्ध मुद्दा दर्ता, यी कसुरमा अभियोग

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । उनी विरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीको आरोपसहित ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो । लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको...

एमालेद्धारा सचिवालय बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते)ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा...

एक वर्षभित्र देशभित्रै राहदानी छाप्ने सञ्चारमन्त्री गुरुङको उद्घोष

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबको एक वर्षभित्र देशभित्रै पासपोर्ट (राहदानी) छापिसक्ने उद्घोष गरेका छन् । माछापुच्छ्रे गाउँपालिका ६ भिडाबारीमा रहेको बराह माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सब, अभिभावक दिवस एवं प्राविधिक...

जनकपुरले जित्यो पहिलो संस्करणको एनपीएलको उपाधि

काठमाडौैं । नेपाल प्रिमियर लिग (एनपीएलं) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । शनिबार दिउँसो भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भटाउँदै उपाधि जितेको हो । जनकपुरका...

मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा मंकिपक्स पुष्टि भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आवश्यक सावधानी अपनाउन गरेको हो । बिहीबार साउदीबाट फर्किएका एक युवालाई जाँच गर्दा...