काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुदैँछ । महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । उक्त...
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट...
पोखरा । पोखराको लामाचौरमा राति घरको गेट बाहिर निस्केका बालक बेपत्ता भएका छन् । कास्की प्रहरीका अनुसार पोखरा १६ लामाचौरका रामचन्द्र सिकेका ३ वर्षीय छोरा अनमोल सिके बेपत्ता भएका हुन् । पानी परिरहेको बेला राति ९ः३० बजे बालक गेटबाट बाहिर निस्किए लगत्तै...
पोखरा । आठ वर्षपछि नूनको मूल्य बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लि.ले नूनको मूल्य वृद्धि गरेको हो । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गए राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित...
पोखरा । देशभर साधारणतया देखि पूर्णतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको...
पोखरा । पोखरा महानगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई निमार्ण सम्पन्न प्रमाणपत्रमा छुट दिएको उजुरीका आधारमा आयोगको टोलीले कार्यालयमा छापा हानेको हो । अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे । उनले भने, ‘तपाईंहरु नै...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी...