पोखरा । निरन्तरको वर्षाका कारण आएको पहिरोको कारण पोखरासंग जोडिएको तीन वटै राजमार्ग अबरुद्ध भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपीशेरचन राजमार्ग अबरुद्ध भएको हो । पृथ्वी राजमार्ग तनहुँको म्याग्दे...
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी भने चयन हुन सकेनन् । हलमा अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका छन् । निवर्तमान केन्द्रीय सचिवालयको...
काठमाडौँ । नेकपा एमालेले संघीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । शुक्रबार एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले सरकारलाई दिएको समर्थन गत असार १९ गते फिर्ता गरिएको संसद सचिवालयलाई जानकारी गराउँदै एमाले अब संसद्ंमा...
काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी,...
काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले नेपाललाई अध्यक्ष, खनाललाई सम्मानित नेता र भुसाललाई महासचिवमा सर्वसम्मतरुपले...
पोखरा । कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दु कुमार थापाले एक समारोहका बीच आज औपचारिक रुपमा कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । उनले सरकारले...
काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा...