ब्यानर न्युज


परिवारले दियो सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीमा जाहेरी परेको छ । शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई...

प्रतिनिधिसभाको बैठक आज पनि

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको ११ औँ बैठक सोमबार बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आव २०८०/०८१'पेस गर्ने...

आज देखि पोखरामा सुरु हुँदै ‘नेपाल इन्डिया चाइना एक्सपो’

पोखरा । पोखरामा आजदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा ‘नेपाल इन्डिया चाइना एक्सपो २०२५’ आयोजना हुँदैछ । आज सुरुभएर २६ फेब्रुअरी अर्थात १४ फागुनसम्म चल्ने प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका कार्यकारी समिति सदस्य...

गण्डकीसहित यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । तराईका केही स्थानहरुमा...

नेपाल र म्यानमारको २-२ गोलको बराबरी, दुबै टिम बुधबार फाइनलमा भिड्ने

पोखरा । फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा आइतबार साँझ भएको समुह चरणको अन्तिम खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् । बराबरीसँगै नेपाल र मयानमारले एक र एक अंक बाँडेका छन् । दुबै टिम यस अघि नै फाइनलमा पुगिसकेका छन् । अब उपाधिका...

पोखराको वायु प्रदूषणले खतराको तह पार गर्‍यो

पोखरा। आज पोखराको वायु प्रदूषणले खतरनाक तह पार गरेको छ । वातावरण विभागका अनुसार दिउँसो पौने २ बजेसम्मको समयमा पोखराको वायु प्रदूषण ३२१ मापन गरिएको छ । यो आज नेपालभरकै प्रदूषण मापनमा उच्च हो । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो...

मुक्तिनाथमा यस वर्षकै पहिलो हिमपात, पर्यटकहरु खुसी

काठमाडौं । हिन्दु तथा बौद्धमार्गीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ यसवर्षकै पहिलो हिमपात भएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा पर्दछ । त्यहाँका स्थानीयले लामो समयको अन्तरालपछि...

माओवादीले संसद्‌बाट माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा...

पूर्वराजालाई कांग्रेस सांसदको चुनौती, भने ‘सत्तामा फर्किने भए ०८४ को चुनाव लड्न हिम्मत गर्नुस’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् ।सत्तामा नै यदि फर्किने...