ब्यानर न्युज


८ महिनामा गण्डकी प्रदेशको बजेट खर्च जम्मा २८.९० प्रतिशत

पोखरा । गण्डकी प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २८.९० प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका उपसचिव डिल्लीराम रिज्यालका अनुसार चालु...

आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं । आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली...

यी दुई प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी...

बाराही घाटमा हुने भनिएको कोटिहोमको स्थान परिवर्तन

पोखरा । पोखराको लेकसाइडस्थित वाराहीघाटमा हुने भनिएको गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । मानव सेवा फाउन्डेसनको आयोजनामा हुने कोटिहोम पोखरा १७ स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आपपासका स्थानीयहरुको...

९२७० विद्यार्थी मतदाता रहेको पीएन क्याम्पसमा जम्मा २८९७ मत खस्यो

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन अन्तर्गत पोखराको पृथ्वीनारायण क्याम्पसमा जम्मा २ हजार ८ सय ९७ मत खसेको छ । आज मतदानमा जम्मा ३१.२५ प्रतिशतले मतदान गरेको निर्वाचन समितिका सदस्य विष्णु गौतमले जानकारी दिए । ९ हजार २ सय ७० जना विद्यार्थी...

प्रमुख तीन दलका शीर्ष नेताबिच छलफलको तयारी

काठमाडौँ । शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको छ । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल...

फेवा फाँटमा जेठोबुढो धान सखाप पारेको गवारो गहुँमा पनि देखियो (भिडियो सहित)

पोखरा । गत सिजनमा गवारोका कारण जेठोबुढो धान भित्र्याउन नपाएका पोखरा २३ फेवा फाँट किसान अहिले गहुँमा समेत गवारो देखिएपछि थप चिन्तामा छन् । फेवा फाँटमा सयौं रोपनीमा लगाएको गहुँ खेतीमा समेत गवारो लागेपछि किसानहरु थप चिन्तित बनेका हुन् । फेवाफाँटमा...

पोखराको पृथ्वीनारायण क्याम्पसमा सुरुभयो मतदान

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयनका लागि लागि मतदाता सुरु भएको छ । यस अगाडि ५ चैतमा मतपत्रमा देखिएको त्रुटि र त्यसका कारण उत्पन्न परिस्थितिका कारण स्थगित निर्वाचन आज (आइतबार) विहान ८ बजेबाट सुरु भएको...

आज गण्डकीसहित यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) कोशी , वागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया...