ब्यानर न्युज


पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन आज

पोखरा । मतपत्रमा देखिएको त्रुटि र त्यसका कारण उत्पन्न परिस्थितिका कारण  रोकिएको पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सुरु हुँदैछ । निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विभिन्न सङ्घ, सङ्गठन,...

सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त व्यक्ति उर्जामन्त्री : प्रचण्ड

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश पोखेका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय...

पूर्वराजा शाह गोरखामा, गोरखकाली मन्दिरमा बिताए २ घण्टा

  पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक पूजाअर्चनाका लागि गोरखा आएका छन् । गणतन्त्र स्थापनापछि शनिबार पहिलोपटक पुर्ख्यौली थलो गोरखा आएका उनले गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । गोरखकाली मन्दिरमा पूर्वराजा शाहले झन्डै २ घण्टा...

सामाजिक संस्थाको योगदान अनुकरणीयः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताएका छन् । नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उनले बताए । लायन्स...

दुई वटा ट्रकमा राखिएको ५७ बोरा गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले सोम मरिमाणको गाँजा नियन्त्रणमा लिएको हो। इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१...

आज पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोसी र मधेस प्रदेशका एक दुई स्थानमा अहिले मेघ गर्जन...

सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

पोखरा । जिलेस्पीजंग कार्कीको निर्णायक गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजात गरेको हो । जितसंगै नेपालले...

अब राष्ट्रिय दल बन्न यी चार सर्त पूरा गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले दलहरूले राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयकको मस्यौदामा आयोगले हालको व्यवस्थामा थप दुई वटा सर्त अघि सारेको हो । हाल समानुपातिक निर्वाचनमा सदर मतको...