ब्यानर न्युज


कुलमान हटाएको विरोधमा उर्जामन्त्री खड्काको पुत्ला दहन

काठमाडौैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा प्रदर्शन गर्न सुरु भएको छ । निर्णयको विरुद्धमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । मंगलबार...

पीएन क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका पोखरेल निर्वाचित

पोखरा । पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल निर्वाचित भएका छन् । उनी एक हजार १०५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेविसंघका सुशिल न्यौपानेले ५०३ मत ल्याए । अध्यक्षका...

आज यी दुई प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागको...

कुलमान घिसिङलाई पदबाट हटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरेका हुन् । विभागीय मन्त्रीले पाँचपटक...

संक्रमणकालीन न्याय : फेरि सिफारिस समिति गठन गर्ने निर्णय

काठमाडौं । प्रमुख तीन दल्रका शीर्ष नेताहरू संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिस समिति गठन गर्न सहमत भएका छन् । सिंहदरबारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी...

नकारात्मक भावना फैलाउँदा बौद्धिक जमात चुप लागेर बस्न मिल्दैन : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान व्यवस्था प्रति नकारात्मक भावना फैलाउँदा देशको बौद्धिक जमात चुप लागेर बस्न नमिल्ने बताएका छन् । पोखरामा कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद्को उद्घाटन पछि बोल्दै उनले भने यस्तो...

पीएन क्याम्पसमा मतगणना जारी : ३ सय मत गनिसक्दा कसको कति मत ?

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ३०१ मत गणना भइसकेको छ। जारी मतगणनामा अनेरास्ववियुका विष्णु...

‘संविधानविरुद्धका कुनै पनि गतिविधि सह्य हुँदैनन्’ : संविधानसभा परिषद

काठमाडौं । संविधानसभा परिषद् नेपालले नेपालको संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । परिषद्ले सोमबार विज्ञप्ति जारी गर्दै संविधानबाट प्राप्त उपलब्धिका आधारमा थप उपलब्धि हासिल गर्न सकिने तर यसविरुद्ध हुने कुनै गतिविधि सह्य नहुने बताएको...