काठमाडौं भारतीय विदेश सचिव विक्रम मिसीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेटवार्ता गरेका छन । आइतबार अपराह्न विदेश सचिव मिस्रीले सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन । प्रधानमन्त्रीसँगको भेटमा...
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल संग शिष्टाचार भेट गरेका छन । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार भएको शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको हो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तन...
काठमाडौं । जुवातास खेलेको आरोपमा प्रदेश सभा सदस्यसहित ११ जनालाई काठमाडौं गौरीघाटबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा शनिवार सांझ एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी...
काठमाडौं । आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । गत साउन २२ गतेको २३ अर्ब ७१ करोडको रेकर्डलाई तोड्दै आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । लगानीकर्ताले...
काठमाडौं । बंगलादेशमा उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद प्रधानन्यायाधीश नियुक्त भएका छन् । हसनले राजीनामा दिएपछि शनिबार राष्ट्रपति मुहम्मद सहाबुद्दीनले अहमदलाई प्रधानन्यायाधीश नियुक्त गरेका थिए । विद्यार्थीहरुले गरेको आरक्षणविरुद्धको आन्दोलनका...
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल उत्रिएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन् । लम्सालले भारत भ्रमणमा गएको बेला भारतीय सचिव...
बागलुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हलैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छभने एक जनाको...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली छ...