पाल्पा । बुटवलबाट पोखरा आउदै गरेको माइक्रो हाइस पाल्पाको जोरधारामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । पोखरा तर्फ आउदै गरेको ग २ ख १२२५ नम्बरको हाइस तिनाउको जोरधारामा अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...
पोखरा । राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देनले धर्म निरपेक्षताको पक्षपातिलाई भोट हाल्नेहरुले गरेको अनुष्ठान पूर्ण नहुने बताएका छन् । पोखराको केदारेश्वर मन्दिरमा उपस्थित भक्तजनलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । धर्म निरपेक्षताको पक्षपातिलाई...
म्याग्दीको बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल भेटिएको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र...
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लगेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका हरुले आज अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त...
काठमाडौं । काठमाडौं उपत्यकासंगै देशभरका पाँच जिल्लामा हैजा संक्रमण फैलदो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाको तथ्यांक अनुसार यसवर्ष ४७ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । महाशाखाका अनुसार ललितपुरमा मात्रै ३४...
रुकुम पश्चिम । रुकुम पश्चिमका एक युवकले आफुभन्दा २६ वर्ष जेठी महिला संगको प्रेम सम्बन्ध लुकाउन महिलाको हत्या गरेका छन । रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ माथिल्लो सार्केनाका २३ वर्षिय प्रमे मल्लले सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षिय सुशीला मल्लको...
काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको प्रकरणमा हिरासतमा रहेका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न...
विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैंचामा आफ्नै श्रीमानद्धारा एक महिलाको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका १० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपालले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी...