ब्यानर न्युज


पोखरा र भैरहवा विमानस्थलबाट वैदेशिक रोजगारका सबै सेवा विस्तार गरिने

काठमाडौं । सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ ।पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक...

बंगलादेशबाट भागेको ९ दिनमा हसिनाले जारी गरिन् पहिलो वक्तव्य

काठमाडौं । बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलोपटक वक्तब्य जारी गरेकी छिन । गत साउन २१ गते प्रधानमन्त्रीबाट राजीनामा गरेर भारत निर्वासनमा गएकी हसिनाले ९ दिनको दिन गयराति पहिलो वक्तब्य जारी गरेकी हुन । हसिनाले उनको छोरा साजिव...

गण्डकी सहित यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

पोखरा । गण्डकी प्रदेशसहित देशका अधिकांश भेगमा गएरातीदेखि पानी परिरहेको छ । यो समाचार तयार पार्दासम्म पोखरामा सिमसिम पानी परिरहेको छ । आज गण्डकी प्रदेशसहित देशका अन्य ४ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर...

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष बिरुद्ध पक्राउ पुर्जी

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरलाई पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि अनुसन्धानका लागि कुँवर सहित तीन जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला सदरमुकाममा रहेको सूर्योदय बचत तथा ऋण सहकारी...

सरकारले बिजुलीको बक्यौता एक सुका पनि छाड्नुहुदैँन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बिजुलीको बक्यौता एक सुका, एक रुपैयाँ पनि कसैलाई छाड्न नसकिने बताएका छन्। सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने उनले बताए। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका...

१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो । समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका...

हतियार देखाई लुटपात गर्ने ३ र लुटपाटको गहना किन्ने २ पक्राउ

पोखरा । धरिलो हतियार देखाई लुटपाट गर्ने पाँज जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले हतियार देखाइ लुटपाट गर्ने तीन जना र लुटेको सुनको गहना किन्ने दुुइजना सुन चाँदी पसलेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १८ का ३७ वर्षिय देवन गुरुङ,...

बुटवलबाट पोखरा आउदै गरको माइक्रो हाइस पाल्पामा दुर्घटना, ७ जना घाइते

पाल्पा । बुटवलबाट पोखरा आउदै गरेको माइक्रो हाइस पाल्पाको जोरधारामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । पोखरा तर्फ आउदै गरेको ग २ ख १२२५ नम्बरको हाइस तिनाउको जोरधारामा अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...