ब्यानर न्युज


रविलाई थुनामै राख्न माग गर्दै उच्चमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ । धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले त्यसविरुद्ध...

आहा ! रारा पोखरा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लब भिड्दै

पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ । दुवै टोली...

गण्डकीसहित यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको...

पूर्वडीआईजी जोशीलाई कारागार पठाउने आदेश

बुटवल । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनामा पठाउने आदेश दिएको...

‘भ्रष्टाचार विरुद्ध साझा लडाई जरूरी’ छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भ्रष्टाचार विरुद्ध साझा लडाई जरुरी रहेको जिकिर गरेका छन् । नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हाँसिल हुने भट्टले बताएका छन् । सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक...

जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन सांसदको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको भन्दै राज्य नै संविधान नमान्ने...

पोखरा भ्रमण वर्ष सफल पार्न छुटसहितका प्याकेजको आह्वान

पोखरा । पोखरा महानगरपालिकाले पोखराका पर्यटकीय संघसंस्थाहरुसंग पोखरा भ्रमण वर्ष २०२५ का लागि दिन सक्ने प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ । महागरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । विगतमा महानगरका समिति मार्फत यस्तो आग्रह...

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो देशको पहाडी...

महाधिवेशनमा सम्बोधन गर्दै बाबुरामले भने, ‘तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन्’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्...