ब्यानर न्युज


पोखरा विमानस्थलबाट लेकसाइडको ट्याक्सी भाडा ८०० रुपैयाँ

पोखरा । ट्याक्सी चढ्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने यात्रु ठगिएको गुनासोलाई सम्बोधन गरिएको दाबी गरिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइड आउने यात्रु धेरै ठगिएको गुनासो सम्बाधोन गरेको पोखरेली ट्याक्सी सेवा प्रालिका अधयक्ष सभोकान्त पौडेलले...

टीकाको साइत शनिबार ११ : ३६ बजे

काठमाडौँ । यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार फूलपाती पर्व मनाइँदै छ । यो वर्ष महाअष्टमी र महानवमी...

गोरखामा एक महिलाको हत्या

गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ मा एक महिलाको हत्या भएको छ । २८ वर्षीया रश्मी कुमालको बुधबार राति करिब १२ बजे अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनको उपचारको क्रममा विहीबार बिहान २ बजे...

पोखरामा राँगोले हानेर शिक्षक धनन्जयको निधन

  पोखरा । पोखरामा राँगोले हानेर एक जनाको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा ३३ का धनन्जय आचार्यको राँगोले हानेर ज्यान गुमेको हो । पोखरा महानगरपालिका ३३ स्थायी घर भएका आचार्यको आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी...

‘सुकिलो नोटको प्रयोगले देशका लागि करिव डेढ अर्ब जोगियो’

नेपाल राष्ट्रबैंक पोखराका निर्देशक विना ढकाल पौडेलले यस वर्ष नयाँ नोटको   सट्टा सुकिलो नोटको प्रयोग गर्दा राज्यको करिव डेढ अर्ब रुपैयाँ जोगिएको बताएकी छन् । केन्द्रभागसंगको  कूराकानीको क्रममा उनले यस्तो बताएकी हुन् । उनले दशैंपछि साना नोटको व्यवस्थापनमा...

व्यवसायी र सरकारको सहकार्य : टीकाको दिन पोखरामा नि:शुल्क बस सेवा

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसायी कम्पनीको सहकार्यमा टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन हुनेभएको छ । टिकाको दिन विहान सात बजेदेखि साँझ ४ बजेसम्म सात वटा रुटमा १८...

‘एमालेको चाहना संविधान संशोधन होइन, खारेजी हो’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् । बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको...

नवरात्रको सातौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन यही असोज...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ । जल...