काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १०÷१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको सचिवालयले जनाएको छ । उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार...
काठमाडौं । चैत्र १५ गते भएको घटनाको विषयमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिले सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले राजावादीको प्रदर्शनका भएको घटनाका बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग...
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा ¥याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको ¥याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ । नयाँ चरणको आन्दोलनका लागि...
काठमाडौं । भारतको दिल्ली पछि दोश्रो प्रदुषित शहर काठमाडौं बनेको छ । पछिल्लो दिनमा काठमाडौंको वायु प्रदूषण उच्च तहमा पुगेको हो । वातावरण विभागका अनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको छ । काठमाडौं सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित...
काठमाडौं । शिक्षकहरु आजेदेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रने भएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि 'काठमाडौं जाऔँ' अभियान अन्तर्गत शिक्षकहरुले अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज...
काठमाडौं । सांसद दीपक बोहराको पार्थिव शरीर सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बोहराका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । भोलि (बुधबार) बिहान...
काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो ।आजको संसद बैठक यो वर्षको अन्तिम...