पोखरा । मुसलधारे वर्षातपछि भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार चार जना नेपाली श्रमिकको ज्यान गएको हो।पहिरोमा परी ज्यान गुमाउनेमा नेपालीमा चितवनका हरकसिंह बहादुर, पूर्ण नेपाली...
पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु सबै भारतीय भएको खुलेको छ । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए ।...
पोखरा । पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ । पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । बसमा...
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्रीद्वय...
पोखरा । पोखरामा पछिल्लो समय लागू औषध कारोबारमा फार्मेसीका संचालकहरु पक्राउ पर्न थालेका छन । प्रतिबन्धित लागू औषधहरु बिक्री गरेर मोटो रकम हात पार्ने उद्देश्यले फार्मेशी सञ्चालकहरुले लागू औषध बिक्री वितरण गर्ने गरेका छन । महिना दिनको अवधीमा कास्की प्रहरीले...
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिलाई बयान दिँदैछन् । उनीसंग बयानका लागि छानविन समितिले शुक्रबार (आज) दिउँसो २ बजे बोलाएको छ । लामिछानेलाई...
पोखरा । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता पृथ्बीसुब्बा गुरूङले शर्तसहित टिकटक खोल्न दिने निर्णय भएको जानकारी...
काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...
पोखरा । संक्रणकालीन न्यायसम्वन्धी विधेयक (टीआरसी) राष्ट्रियसभाबाट पनि पारित भएको छ। आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न...