बागलुङ । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको...
पोखरा । सूर्यदर्शन सहकारी अपचलन प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएसंगै थप दबाबका लागि प्रदर्शनको तयारीमा रहेका सहकारी पीडितहरु तत्कालका लागि प्रशासनको आग्रहलाई मान्दै मौन बस्ने भएका...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन शुरु भएको छ । पोखराको मानवअधिकार चोकमा रास्वपाका कार्यकर्ताहरु हातमा प्लेकार्ड बोकेर विरोधमा उत्रिएका हुन । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई...
पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा...
पोखरा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको...
पोखरा । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्रउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले अनुसन्धानका लागि २० दिनको म्याद थप गरेको छ । जोशीलाई कास्की...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतका न्यायधिश कृष्णजंग शाहले पक्राउ पुर्जी जारी...
काठमाडौं । विपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्यान सक्ने आशंका गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा यस्तो आशंका सार्वजनिक गरेका हुन् । बैठकमा सहभागी...
पोखरा । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले पराजित गरेको छ । १६५ रनको लक्ष्य पछ्याएको अमेरिका पुरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४७ रन जोडेको हो । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर...