चितवन । पोखराको भ्रमण सकेर शुक्रबार विहान काठमडौं जाँदै गरेको भारतीय पर्यटन बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा ज्यान गुमाएका २७ जनाको भारतीय पर्यटकको शव भारत पठाइएको छ । २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले यस्तो बताएका हुन् । महिला प्रधानमन्त्री बनाउनका लागि अलिकति तयारी भने गर्नुपर्ने उनको भनाई छ । ‘म महिला...
चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको...
पोखरा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका ज्यान गुमाएकाको शव परीक्षण चितवनमा हुनेभएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती,...
पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गुमेको छ । युपी ५३ एफटी ७६२३ नम्बरको बस ऐनापहरा नजिकैको सडकबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले...
पोखरा । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार थसाङ गाउँपालिका वडा नम्बर २ स्थित हिमपहिरो झरेको बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो । माथिल्लो डाँडाको खोँचमा हिमपहिरो आएको र तल नआइपुगेको...
काठमाडौं। परराष्ट्रमन्त्री आरजु देउवा राणाले एमालेसँगको गठबन्धनप्रति भारतको पोजेटिभ रेस्पोन्स पाएको ब्रिफिङ गरेकी छिन् । परराष्ट्रमन्त्री देउवा भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी थिइन् । त्यसको भोलिपल्ट शुक्रबार पार्टी केन्द्रीय कार्यसमिति...
पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा हालसम्म कसैको ज्यान गुमेको पुष्टि नभएको तनहुँ प्रहरीले जनाएको छ । अहिलेसम्म उद्धार गरिएकामा १४ जना अचेत अवस्थामा र १५ जना घाइते अवस्थामा उद्धार गरेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी...