ब्यानर न्युज


जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास गर्छौ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन् । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन...

पोखरामा आज गोलभेँडाको भाउ बढ्यो, आलुको कति छ ? (तरकारीहरुको मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले तोकेको तरकारीको मूल्य अनुसार आज गोलभेँडाको मुल्य बढेको छ । आज सानो गोलभेँडाको मुल्य ६५ रुपैयाँ ५ पैसा र ठुलो गोलभेँडाको मुल्य ७५ रुपैयाँ छ । हिजो सानो गोलभेँडाको के.जी.को ६१ रुपैयाँ थियो ।...

उपनिर्वाचनको मिति असोजको पहिलो साता तोकिने

काठमाडौँ । आगामी असोजको पहिलो साता उपनिर्वाचनको मिति तोकिने भएको छ ।स्थानीय तहमा रिक्त स्थानका लागि आगामी उपनिर्वाचनको मिति तोकिने भएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सो उपनिर्वाचनको मिति असोजको पहिलो साता तोकिने बताएका छन्...

पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, गण्डकी...

आन्तरिक हवाई इन्धनको मूल्य घटदा घट्यो हावाई भाडा दर

  काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसंगै सहरी क्षेत्रका विमानस्थलमा भाडा दर घटेको छ । निगमले १५ भदौमा आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको थियो । जसका कारण हवाई भाडा सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रुपैयाँदेखि...

सरकार बिरुद्ध घेराबन्दीको प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सय दिन पूरा नहुँदै घेराबन्दीको प्रयास भइरहेका बताएका छन् । मंगलबार पोलिट्ब्युरो बैठकलाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले त्यस्ता घेराबन्दीलाई चिर्न नेताहरूलाई निर्देशन...

सहकारी सम्बन्धी संसदीय छानबिन समितिको म्याद १५ दिन थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव मंगलबार प्रतिनिधिसभाको बैठकमा सर्वसम्मतिले पारित भएको छ । १५ जेठमा गठन भएको उक्त...

प्रतिनिधिसभा बैठक : आज तीन मन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित...

पोखरामा आज यस्तो छ तरकारीको भाउ (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।महाशाखाले सार्वजनिक गरेको मुल्य अनुसार आज रातो र सेतो आलु दुवैको भाउ ६७ रुपैयाँ ५ पैसा रहेको छ । आज सानो गोलभेडाँ के.जी.को ६१ र ठुलो गोलभेडा के।जी।को ७५...