पोखरा । नेपाली महिलाहरुका महान चाड हरितालिका तीज पर्व आज नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजमा हिन्दु नारीहरुले देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा...
काठमाडौं । सरकारले एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले सरकारी कामकाज गर्दा गराउँदा बिचौलियाको भर नपर्न र कसैले काम गरिदिन्छु भन्दै प्रलोभनमा पार्न खोजे उजुरी गर्न आग्रह गरेको छ । सरकारी कामका सिलसिलामा बिचौलियाले सताएको वा रकम नै लिएर काम मिलाइदिने गरेका गुनासा...
पोखरा । हरितालिका तीज आजबाट सुरु भएको छ । व्रतको अघिल्लो दिन महिलाहरुले विभिन्न परिकार बनाएर खाने प्रचलन छ । यही दिनबाट तीज सुरु भएको मानिन्छ । विशेषगरी आज माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा...
पोखरा । कार पार्किङका क्रममा कारसहित खोँचमा खसेका दुईजनाको उद्दार भएको छ । बुधबार साँझ पौने ८ बजे पोखराको मेडिपल्स हस्पिटल पछाडी पार्किङ गर्ने क्रममा ग २ च ८१३८ नम्बरको कारसहित पोखरा ८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनका ४ वर्षीया छोरी सितल...
पोखरा । पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भएसंगै यहाँको यातायात क्षेत्रपनि त्यहीढंगले व्यवस्थित गरिनुपर्ने आवाज उठेको छ । पर्यटकीय राजधानी घोषणा भए अनुरुप यातायात सेवा भरपर्दो, विश्वसनीय र वातावरणमैत्री हुनुपर्नेमा जोड दिइएको छ । यसका लागि विद्युतीय...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी भए पनि आफु दुई जना मिलेरै सबै समस्याको समाधान गर्ने दाबी गरेका छन् । स्थायी सरकार बनाउनको लागि एमालेका अध्यक्ष केपी ओलीसँग सहमति गरेर आफू अगाडि बढेकाले ओली र आफु...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै...