काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ३५ जनाको ज्यान गुमेको छ।। बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको ज्यान गुमेको छ । उपत्यकाबाहिर विभिन्न जिल्लामा १२ जनाको ज्यान गुमेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता...
सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएको छ । शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ । बाढीले मन्थली, रामेछापतर्फको एउटा स्पान बगाएको छ। अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा...
विराटनगर । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ । ब्यारेजमा पानीको बहाव बढ्दो छ । उच्च खतराको तह पार गरेका...
मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । बाढीका कारण...
काठमाडौं । चीनिया नाका तातोपानी नाका जोड्ने भोटेकोसीको बेलिब्रीज बाढीले बगाएको छ । उक्त पुल बगाएपछि उत्तरी नाकाको आवागमन पूर्ण रुपमा बन्द भएको छ । पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले...
काठमाडौं । ललितपुरको नखिपोटमा उद्धारकर्ताको प्रतीक्षा गर्दागर्दै चार जना बेपत्ता भएका छन । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए ।प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि...
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण ४ जनाको जनाको ज्यान गुमेको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर...
काठमाडौं । देशभरका १०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको हो । सामाजिक सञ्जालमा राखिएको सूचना अनुसार बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियल टाइम) केन्द्रहरू...
हेटौंडा । कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएसँगै शनिबार बिहान २ वटा ढोका खोलिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोका खोलिएको कुलेखानी जलबुद्युत बाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनले आवश्यकता...