ब्यानर न्युज


संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति‍ विरुद्धको रिटमा सुनुवाइ हुँदै

विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुँदै छ।यस बहुप्रतीक्षित विवादमा संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो। इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा,...

तराईमा हुस्सु र कुहिरो, यी स्थानमा हल्का हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा छ। तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको...

जसपाद्वारा भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय

काठमाडौँ । सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेशमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा सदनमा सहमति नजनाउने निर्णय गरेको...

सरकारले जनताको आवाज सुन्न चाहेन : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले जनताको आवाज सुन्न नचाहेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गर्दै जनताको आवाजलाई ठिक ढंगले सुन्न नचाहेको आरोप लगाए । उनले...

रविलाई थुनामै राख्न माग गर्दै उच्चमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ । धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले त्यसविरुद्ध...

आहा ! रारा पोखरा गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लब भिड्दै

पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ । दुवै टोली...

गण्डकीसहित यी तीन प्रदेशमा हल्का हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको...

पूर्वडीआईजी जोशीलाई कारागार पठाउने आदेश

बुटवल । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनामा पठाउने आदेश दिएको...

‘भ्रष्टाचार विरुद्ध साझा लडाई जरूरी’ छ : प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले भ्रष्टाचार विरुद्ध साझा लडाई जरुरी रहेको जिकिर गरेका छन् । नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हाँसिल हुने भट्टले बताएका छन् । सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक...