पोखरा । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । पहिलो दिन आज घटस्थापना हो । आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...
पोखरा । देशभर मनसुनी वायुको प्रभाव छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया...
काठमाडौँ । गृह मन्त्रालयको कार्यदल बाढी–पहिरो प्रभावित क्षेत्रमा खटिएको छ । अति वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि प्रभावित क्षेत्रमा खटिएका छन्...
सुर्खेत । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि ठूलो पानी परेका क्षेत्रमा अबका दिनमा थोरै पानी परे पनि पहिरोको उच्च जोखिम रहेको जनाएको छ । साथै प्राधिकरणले पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । प्राधिकरणका...
पोखरा । लागू औषधको बिक्री वितरण गरेको आरोपमा पोखरा ७ रत्नचोकमा रहेको शुभेक्षा फार्मेसीका संचालक मित्रलाल शर्मा पक्राउ परेका छन । पोखरा १७ पावरहाउस घर भएका ५८ वर्षिय शर्माले रत्नचोकमा रहेको शुभेक्षा फार्मेसीबाट लागू औषध बिक्री वितरण गरेको आरोप प्रहरीले...
पोखरा । देशभर मनसुनी वायुको प्रभाव छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा...
पोखरा । देशकै पर्यटकीय राजधानी पोखराको फिर्के माथि भूपि शेरचन राजमार्गमा चार लेनको पुल निर्माण गर्न ठेक्का लागेको ६ वर्ष पुरा भएको छ । उक्त पुल साढे दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ असोज २०७५ मा सम्झौता भएको हो । सम्झौता अनुरुप ३० चैत २०७७...
काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर...