काठमाडौं । देशभर डेंगीबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । केही दिन अघि...
पोखरा । स्याङ्जाको सिरुबारीबाट पोखरा आउदै गरेको जिप बेझाङ भालेखर्कमा दुर्घटना हुदा ७ जना यात्रु घाइते भएका छन । शुक्रबार बिहान १० बजे ग १ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भइ सडकको नालीमा पल्टिएर दुर्घटना हुदा चालक सहित ९ जना सवार मध्ये ७ जना घाइते...
काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको ज्यान गएको हो । अझै १९ जना बेपत्ता...
पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमा नहाशाखाका अनुसार हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया...
पोखरा । बडादशैं अन्तर्गत आज नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको...
पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज...
कठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गएको जनाएको छ । जसअनुसार ७ सय ७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको मन्त्रालयले...
काठमाडौं । गत असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका ९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ज्यान गुमाउने ३५ जनाको सनाखत भएको छ । नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएर ज्यान गुमाएका ३५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले...
काठमाडौँ । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले बताए । सैनिक, सशस्त्र, प्रहरी तथा स्वयंसेवकहरूबाट...