ब्यानर न्युज


शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक केहीबेर ढिलामात्र सुरु हुने भएको छ । सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर रोकिएको सभामुखको सचिवालयले जनाएको छ । 'घण्टी सुरु गर्नुअघि...

राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे । रुपन्देही क्षेत्र नम्बर ३ बाट...

निर्वाचन आयोगमा दर्ता हुदैँ विप्लव नेतृत्वको नेकपा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ...

तलवभत्तासहित वर्षदिनमा १० लाख रूपैयाँ सामाजिक सेवामा खर्चे मन्त्री थापाले

  पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गएको वर्षमा सरकारी तलवसहित  १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् । २०८० फागुनदेखि हालसम्म बैंक खातामा प्रदेश सभा सचिवालय र मन्त्रालयबाट...

प्रधानमन्त्री ओली आज दिउँसो थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् । उनी थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका...

घट्यो डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ

पोखरा । नेपाल आयाल निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घटाएको छ । हिजो मध्यरातको १२ बजेपछि लागु हुनेगरी नयाँ मूल्य निर्कारण गरिएको निगमले जनाएको छ । निगमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु.२, हवाई इन्धन आन्तरिकतर्फ...

ल्हासा–पोखरा नियमित उडान सुरु

पोखरा । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको छ । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ : ५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि चार्टर उडान...

भोलिबाट थाइल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् ।ओलीले २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए । दुई प्रधानमन्त्रीको...

तीनकुने घटनामा संलग्न जोसुकै भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदले अवरोध गरेका छन् । प्रधानमन्त्री ओलीले तीनकुने घटनाबारे बताइरहँदा राप्रपाका सांसद ज्ञानबहादुर शाही उठेर विरोध गरे । त्यसपछि राप्रपाका अन्य सांसद पनि उठे । सभामुखले...