काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी...
काठमाडौं । सरकारले बोलाएको वार्ताको औचित्य नरहेको आन्दोलनरत शिक्षक महांघले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई बिहीबार वार्ताका लागि आह्वान गरेको छ । वार्तामा बसेर सहमति भइसकेकाले पुन वार्ता र सहमति आवश्यक नरहेको...
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा गुरागाईं बिहीबार कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् । काठमाडौं महानगरका...
काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शिक्षक समुदायसंग विगत झै फेरिपनि...
काठमाडौं । गत चैत्र १५ गते राजसंस्था पुनस्र्थापनाको माग राखी भएको आन्दोलनको घटना प्रति राप्रपाले विभिन्न पाँच बुँदे मागसहित प्र्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण...
काठमाडौं । गत पुष ७ गतेदेखि बिदामा राखिएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं बिहीबार कार्यालयमा हाजिर हुन पुगेका छन् । महानगरले नगरको नगर प्रहरीले गेटमै रोक्न खोजेको भएतापनि गुरागाईंलाई महानगरका कर्मचारीहरुले कार्यालय प्रवेश...
पोखरा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली छ । दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा...
काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १०÷१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको सचिवालयले जनाएको छ । उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार...
काठमाडौं । चैत्र १५ गते भएको घटनाको विषयमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिले सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले राजावादीको प्रदर्शनका भएको घटनाका बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग...