ब्यानर न्युज


रवीन्द्र र धवलशमशेरसहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुँदै

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल,...

गण्डकी र कोशीमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

तीनकुने घटनाको पूर्ण जिम्मा पूर्वराजाले लिनुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौ । संदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी...

काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई  सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवानावापत महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको...

पत्रकार हत्याको विरोधमा पत्रकार महासंघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका...

तीनकुने घटना प्रकरणमा रास्वपाले गर्यो उच्च न्यायिक छानबिन आयोगको माग

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कारण घटनालाई लिएर उच्च न्याकि छानविन आयोग गठनको माग गरेको छ । रास्वपाले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च...

पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गरिँदै

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमो राहदानी रद्द प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा...

म्यानमारमा शक्तिशाली भूकम्पमा परी कम्तिमा १४४ जनाको ज्यान गुम्यो

काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको ज्यान गुमेको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो । प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको ज्यान गुमेको...