ब्यानर न्युज


संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

  काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । राष्ट्रपतिको कार्यालयबाट...

आज यी तीन प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित...

तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरेर विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

काठमाडौं । गत २० चैत्रदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...

सरकारमा रहीरहनु कांग्रेसको बाध्यता : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले...

शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । बुधबार नेकपा (एमाले) नेता पन्तलाई प्रधानमन्त्री केपी शर्मा...

निजी मेडिकल कलेजलाई सहयोग नगर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता नदिए निजी मेडिकल कलेजलाई सहयोग नगर्ने चेतावनी दिएका छन् । सरकारले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ८ औं तहको निर्णय गरे पनि निजी मेडिकल सञ्चालकले नटेरेको भन्दै...

प्रधानमन्त्रीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

कठमाडौं । संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो । पहिलो दिनको बैठकलाई...

निर्माणमा बेथितिकाे उदाहरण बनेकाे फिर्के पुल निर्माण सम्झौता रद्द

पोखरा । भैतिक पूर्वाधार निर्माणमा बेथितिकाे उदाहरण बनेकाे पाेखरा बागलुङ जाेड्ने  जीराे किलाेमिटर-  विन्ध्यवासिनी अन्तर्गत चारलेन सडक जाेड्ने फिर्के खाेला पुल निर्माणकाे ठेक्का ताेडएकाे छ । सडक डिभिजन कार्यालय पोखराले पोखरा वडा ४ र ५ जोड्ने फिर्के...

गोरखाको आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण

गोरखा । गोरखाको पालुङटार नगरपालिका –२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ । यसअघि पालुङटार नगरपालिकाको मातहातमा रहि सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वमित्व...