ब्यानर न्युज


भारतमा कोरोना संक्रमण तीव्र : संक्रमितको संख्या ६ हजार नाघ्यो, हालसम्म ज्यान गुमाउनेको संख्या ५८

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्। स्वास्थ्य विभागका अनुसार,...

पोखराको बीच सडकमा बेवारिसे शव भेटियो, हत्याको आशंका

पोखरा । पोखरा १५ बन विज्ञान अध्यान संस्थानको नजिक सडक बीचमा एक पुरुषको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीले दिएको जानकारी अनुसार विहान बीच सडकमा अन्दाजी ३०/३५ वर्षको देखिने पुरुषको शव वीच सडकमा भेटिएको हो । सडकमा व्यवारिसे अवस्थामा...

मौसम पूर्वानुमान : गण्डकीसहित यी प्रदेशमा हल्का वर्षा हुने

पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया...

नेपाल स्कटल्याण्डसंग २ रनले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा आइतबार नेपाल स्कटल्याण्डसंग २ रनले पराजित भएको छ । स्कटल्यान्डमा जारी खेलमा घरेलु टोलीसँग २ रनको हार वेहोर्दा अहिलेसम्मकै आफ्नो धेरै स्कोर बनाएर नयाँ बेन्चमार्क बनाएको छ । स्कटल्यान्डले...

राइड सेयरिङ नियमावली अक्षरस कार्यान्वयन हुन्छ :मुख्यमन्त्री पाण्डे

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू राइड सेयरिङ नियमावलीबाट कुनैपनि हालतमा पछाडि नफर्कने बताएका छन् । पत्रकार महासंघ गण्डकीले आयोजना गरेको मल्टिमिडिया रिपोर्टिङ तालिमको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्...

सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै

काठमाडौँ । भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले...

विपक्षीले अवरोध गरेपनि संसद अघि बढ्छ : सत्तारुढ दल

काठमाडौं । सत्तारुढ दलका सांसदहरूले विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने बताएका छन् । आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल नेपाली कांग्रेसका...

गण्डकीमा ट्राफिक सचेतना सप्ताह सुरु

पोखरा । सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउन गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको एक समारोहका बीच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका हुन् । ट्राफिक सचेतना सप्ताह  शुभारम्भ...

संसद्को अवरोध खोल्न बसेको छलफलमा जुटेन सहमति

काठमाडौँ । भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सहमति नजुटेको...